गायक पशुपति शर्माकाे नयाँ तिज गित सार्बजनिक

ByChampak Koirala

४ महिना अगाडि ४ महिना अगाडि ४ महिना अगाडि

साउन ३०,२०७८ चर्चित लाेक दाेहाेरि गायक पशुपति शर्माले यश बर्ष पनि सदाझै हास्य तिज गित सार्वजनिक गरेका छन् । तिमी मेरै शिबजि शिर्षककाे तिज गितमा हास्य कलाकार धुर्मुस सुन्तलिकाे स्वर तथा अभिनय रहेकाे छ । यसै गरि शब्द तथा संगित गायक पशुपति शर्माकाे रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *