मानेभञ्ज्याङ गाउँपालिकामा विद्युतीकरण

ByNyaupane

३ महिना अगाडि ३ महिना अगाडि ३ महिना अगाडि

मानेभञ्ज्याङ गाउँपालिका, नेपाल विधुत प्रधिरण र सोलु कोरीडोर ग्रामिण विधुतीकरको सहकार्यमा मानेभञ्ज्याङ गाउँपालिकाको विभिन्न वडाहरुमा विधुत विस्तारको काम अन्तिम चरणमा रहेको साथै सो आयोजना, गाउँपालिका नेपाल विधुत प्रधिकरण र मानेभञ्ज्याङ्ग गाउँपालिकाको सहकार्यमा भएको विद्युत विस्तार कार्यक्रमबाट झण्डै झण्डै ३००० देखि ३५०० घर धुरी लाभान्वित हुने मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष श्री मोतीराज राईले जानकारी दिनु भयो साथै सो विद्युतिरकण कार्यक्रममले गाउँपालिकाको विकासमा महत्वपुर्ण भुमिका खेलेको जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *